ब्रेकिङ 🚨 ७ दिनमा ८ जना पक्राउ! ● ओली, लेखक, मल्ल, खड्का, रेखा शर्मा, रिजाल, दीपक भट्ट, शंकरलाल अग्रवाल ● नेता + व्यापारी + अधिकारी — कोही safe छैन! ● एमाले अगाडि — ३ जना! 🚨

जेलमा.com

को को भित्र गए? 🤔

नयाँ गिरफ्तारी नभएको
2
दिन भयो
* रेकर्ड: २ दिन 😂
8 जना भित्र
4 समूह संलग्न

🏆 पार्टी लिडरबोर्ड

जेल पठाउने दौडमा को अगाडि?

* स्कोर अपडेट हुन्छ जब अर्को नेतालाई सरकारले सम्झना गर्छ

📋 आदरणीय पाहुनाहरू a.k.a. भित्र पस्नुभएकाहरू

📝 अपडेट लग

चैत्र २२, २०८२ v0.5 — ८ जना पक्राउ! कर्णबहादुर मल्ल, दीपक भट्ट, शंकरलाल अग्रवाल add। prediction panel हटायौं।
चैत्र २०, २०८२ v0.4 — शंकर ग्रुपका अग्रवाल पक्राउ! businessman count बढ्दै 💰
चैत्र १७, २०८२ v0.3 — दीपक खड्का, रेखा शर्मा, छविलाल रिजाल add। scoreboard update।
चैत्र १५, २०८२ v0.2 — साइट बनायौं। KP ba र Lekhak जी add गर्यौं। साउन्ड add गर्यौं 🔊
चैत्र १४, २०८२ v0.1 — ओली पक्राउ भएको खबर सुन्यौं। ३ बजे रातीमा domain किन्यौ 🤣

हामी को हौं?

केही बोर भएका नेपालीहरू जसलाई यो बनाउन मन लाग्यो। कुनै पार्टीको supporter होइनौं — हामीलाई बस जेल जाने नेताहरू हेर्न मजा लाग्छ। 😌

तपाईंको favourite नेता यहाँ छैन? चिन्ता नलिनुहोस्, पर्खनुस् — सबैको पालो आउँछ।